header image
गृह पृष्ठ arrow पत्राचार सूची
पत्राचार सूची पी डि एफ़् मुद्रण गर्नुहोस् ई-मेल
नेपालीनक्सका लागि पत्राचार सूची: यो ई-मेल ठेगाना स्पाम बुट्स बाट सुरक्षित छ, यसलाई हेर्नको लागि तपाईंले जाभास्क्रिप्ट सक्षम पार्नुपर्दछ
पत्राचार सूचीमा थप हुनका लागि, कृपया तलका चरणहरू अनुशरण गर्नुहोस्:
१) यसमा जानुहोस् http://groups.google.com/group/nepalinux
२) यस समूहमा भाग लिनुहोस्” मा क्लिक गर्नुहोस्
३)
क) यदि तपाईंसँग गुगल खाता छ भने, तपाईंको इमेल र पासवर्ड टाइप गरेर साइनइन गर्नुहोस्
ख) तपाईं मेलहरु कसरी प्राप्त गर्न चाहनुहुन्छ उपयुक्त विकल्पमा क्लिक गर्नुहोस् (नो मेल वा संक्षिप्त इमेल – प्रति दिनमा एउटा इमेल भन्दा बढि होइन वा श्रेणीबद्ध इमेल – लगभग एउटा इमेल प्रति दिनमा वा इमेल – लगभग एउटा इमेल प्रति दिनमा) र तपाईंको उपनाम प्रविष्ट गराउनुहोस्
ग) त्यसपछि तपाईं आफ्नो सन्देश सूचीमा राख्न सक्नुहुन्छ
४) अन्यथा, “अहिले साइनअप गर्नुहोस्” मा क्लिक गर्नुहोस
 
  • आवश्यकता अनुसार आवश्यक सूचना भर्नुहोस्
  • गुगल खाता सिर्जना गर्न “मैले स्वीकार गरें। मेरो खाता सिर्जना गर्नुहोस्” मा क्लिक गर्नुहोस्
  • एकपटक तपाईँ आफ्नो इमेल ठेगाना रूजू गर्नुहोस्, नयाँ सञ्झ्याल खुल्नेछ
  • त्यसपछि तपाईं मेलहरु कसरी प्राप्त गर्न चाहनुहुन्छ उपयुक्त विकल्पमा क्लिक गर्नुहोस् (नो मेल वा संक्षिप्त इमेल – प्रति दिनमा एउटा इमेल भन्दा बढी होइन वा श्रेणीबद्ध इमेल – लगभग एउटा इमेल प्रति दिनमा वा इमेल – लगभग एउटा इमेल प्रति दिनमा) र तपाईंको उपनाम प्रविष्ट गराउनुहोस्
  • त्यसपछि तपाईं आफ्नो सन्देश सूचीमा राख्न सक्नुहुन्छ
 
< अगिल्लो   पछिल्लो >
सर्वेक्षण
के नेपाली अपरेटिङ प्रणालीले अङ्ग्रेजी नजान्ने मानिसहरुलाई कम्प्युटर चलाउन मद्दत गर्ला ?